flag

Interaction Program in Birtamod, Jhapa

Wed, 22 Feb, 2017
Interaction Program in Birtamod, Jhapa
नेपाल नगरपालिका संघ, जि.वि.स. महासंघ र गा.वि.स. राष्ट्रिय महासंघको आयोजनामा मिति २०७३ फागून ८ गते बिर्तामोड, झापामा स्थानीय तहमा विशेष संरक्षित वा स्वायत्त क्षेत्र सम्बन्धी परामर्श गोष्ठी संचालन गरिएको थियो । कार्यक्रमा स्थानीय तह पून संरचना आयोगका सदस्य श्री माधव अधिकारीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा इलाम, झापा र मोरङ्ग जिल्लामा बसोवास गर्ने लेप्चा, धिमाल, रायवंशी जातीहरुको सहभागिता थियो । 

Other Related News and Events