प्रदेश १ मा स्वास्थ्य सामग्री बितरण कार्यक्रम समापन

Share

प्रदेश १ मा स्वास्थ्य सामग्री बितरण कार्यक्रम समापन भएको छ । प्रदेश समिति संयोजक एवं इलाम नगरपालिका प्रमुख श्री महेश बस्नेतज्यूले सूर्योदय नगरपालिका प्रमुख श्री रण बहादुर राईज्यूलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरी उक्त कार्यक्रम समापन गर्नु भएको हो ।