सरकार-सरकारबीच अन्तर समन्वयका लागि हेटौंडामा अन्तरक्रिया

Share

नेपाल नगरपालिका संघको आयोजनामा मकवानपुरको हेटौंडामा सरकार सरकारबीच अन्तर समन्वयका लागि हेटौंडामा अन्तरक्रिया कार्यक्रम शुरु भएको छ।

कार्यक्रममा मकवानपुरका स्थानीय तहका प्रमुख एवं अध्यक्ष र जनप्रतिनीधिहरुको सहभागिता रहेको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीलगायतकाको विशेष उपस्थिती रहेको छ ।