© Creative Commons Attribution license by MuAN, 2020. | Developed by YoungInnovations
कोरोना महामारी नियन्त्रण गर्न नसके विकराल स्थिति आउन सक्ने भन्दै तत्काल संकटकाल घोषणा गर्न नेपाल नगरपालिका संघले माग गरेको छ । संघका अध्यक्ष अशोककुमार ब्याञ्जुले स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई ध्यानाकर्षण पत्र लेख्दै यस्तो माग गरेका हुन् ।
© Creative Commons Attribution license by MuAN, 2020. | Developed by YoungInnovations