© Creative Commons Attribution license by MuAN, 2020. | Developed by YoungInnovations
शिक्षा तथा मानव श्रोत विकास केन्द्रको सहयोग तथा नेपाल नगरपालिका संघद्वारा आयोजना गरिएको प्रदेशस्तरिय विद्यालय शिक्षा क्षेत्र योजना (SESP) कार्यन्वयनका लागि सहजीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम मिती २०८२/०२ /७ गते बागमती प्रदेशको हेटौडा, २०८२/०२ /१२ गते लुम्बिनी प्रदेशको कपिलवस्तु र २०८२/०२ /२३ गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको छ । विभिन्न स्थानमा भएको कार्यक्रममा ६५ नगरपालिकाहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा नगर प्रमुख, वडाध्यक्ष, नगर शिक्षा समिति सदस्य, शिक्षा शाखा प्रमुख, विद्यालय व्यवस्थापन समिति र अभिभावक शिक्षक संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा मुख्यगरी स्थानीय सरकारले विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयनमा सहयोग र स्थानीय स्तरमा विद्यालय शिक्षा सुधार तथा योजना निर्माणमा सहजीकरण गर्ने उद्दे…
© Creative Commons Attribution license by MuAN, 2020. | Developed by YoungInnovations