तीन तहको सरकारबीच समन्वय नभएको नगरपालिका संघको गुनासो
२६ चैत, काठमाडौं । नगरपालिका संघले स्वास्थ्य सामग्रीको उपलब्धता, जनशक्ति व्यवस्थापन केन्द्र र प्रदेश सरकारबाट सहयोग नपाएको गुनासो गरेको छ । संघले प्रेस विज्ञप्ति जारी गर्दै आवश्यक सबै खाले समन्वयका लागि प्रदेश र केन्द्र सरकारलाई ध्यानाकर्षण गराएको छ । नगरपालिकाहरुलाई भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक मात्रामा पीपीईलगायत स्वास्थ्य सामग्रीहरुको अभावमा भएको पनि संघले जनाएको […]