SESP कार्यान्वयन सम्बन्धी राष्ट्रिय नीतिगत गोष्ठी सम्पन्न

Share

नेपाल नगरपालिका संघको आयोजना तथा शिक्षा तथा मानव श्रोत विकास केन्द्रको आर्थिक सहयोगमा गरिएको संघीय स्तरीय “शिक्षा क्षेत्र योजना (SESP) कार्यन्वयनका सम्बन्धि  नीतिगत अन्तरक्रिया कार्यक्रम २०८३ आषाढ़ १५ गते काठमाडौंमा सम्पन्न भएको छ । सो कार्यक्रममा  नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुङ्गानाको अध्यक्षता रहेको थियो भने शिक्षा तथा खेलकुद मंत्रालयका सह-सचिव एवम योजना अनुगमन महाशाखाका प्रमुख शिव कुमार सापकोटाको  प्रमुख आतिथ्यता रहेको थियो । साथै कार्यक्रममा संघका पदाधिकारी, सचिबालय सदस्य, केन्द्रीय कार्यसमितिका सदस्य, शिक्षा  तथा खेलकुद मंत्रालय, शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक लगायतका अन्य कर्मचारीहरु र राष्ट्रिय  प्राकृतिक श्रोत तथा बित्त आयोगका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Events information

Date of the event
29 June, 2026 29 Jun - 29 Jun 2026

Upcoming Events

View all Events
No results found