© Creative Commons Attribution license by MuAN, 2020. | Developed by YoungInnovations
नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपालका संयुक्त प्रतिनिधि टोलिद्वारा माननीय अर्थ मन्त्री जनार्दन शर्माज्यूलाई बधाई दिन्को साथै समग्र स्थानीय सरकारका विभिन्न समस्याहरु समाधानको ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको छ ।
© Creative Commons Attribution license by MuAN, 2020. | Developed by YoungInnovations