नेपाल सरकार खानेपानी तथा ढल ब्यवस्थापन विभाग तथा नेपाल नगरपालिका संघको सहकार्यमा पहिलो चरणमा उल्लेखित नगरपालिकाहरुको Municipal Water Sanitation and Hygiene (MWASH) Plan निर्माणका लागि आवस्यक सहयोग गर्न कार्ययोजना तयार गर्ने उद्देश्यले प्रारम्भिक छलफल कार्यक्रम