निर्वाचनअघि नै सिमाना हेरफेर गर्न स्थानीय तहको माग

Share

स्थानीय तहको निर्वाचन अवधि सकिन एक वर्ष मात्र बाँकी रहेकाले तत्काल कारबाही अगाडि बढाउन मन्त्रीलाई पत्रमार्फत् गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जु श्रेष्ठले संयुक्त रुपमा ध्यानाकर्षण गराएका हुन् ।