Quick Links:
नेपाल टेलिभिजनको कार्यक्रम स्थानीय सरोकारमा संघको कार्यकारी निर्देशक कलानिधि देवकोटाज्यूले स्थानीय तहको बजेट, नीति तथा कार्यक्रम लगायत स्थानीय सरकारले के कस्ता योजना तथा कार्यक्रमहरुलाई प्राथमिक्ता दिनु पर्दछ भन्ने विषयबारे आफ्नो भनाई राख्दै ।