नेपाल नगरपालिका संघको केन्द्रीय सचिवालय समिति वैठक २०८२ साल पुष २९ गते मंगलवार संघका अध्यक्ष श्री भीम प्रसाद ढुंगानाज्यूको अध्यक्षतामा बसी तपशीलको एजेण्डा उपर छलफल गरी निर्णय गरियो ।
बैठकका प्रस्तावहरुः
१. संघको प्रगति प्रतिवेदन बारे ।
२.संघको स्थापना दिवस र उत्कृष्ट नगरपालिका पुरस्कार बारे ।
३. स्थानीय सरकारको सिमाना र स्तरोन्नती बारे
४. परिवर्तित राजनीतिक अवस्था र आसन्न निर्वाचन बारे ।
५. संघको कर्मचारी कल्याणकारी कोष बारे ।
६. विविध

