बैदेशिक रोजगारबाट फर्केकाहरुको पुनःस्थापना सम्बन्धी छलफल कार्यक्रम
Share
नेपल नगरपालिका संघको आयोजना तथा रेमी परियोजनाको प्राविधिक सहयोगमा बैदेशिक रोजगारबाट फर्केकाहरुको पुनःस्थापना सम्बन्धी छलफल कार्यक्रम मधेश प्रदेशका विषयगत मन्त्रालय तथा सरोकारवाला निकायहरु बिच मिति २०८२ माघ २० गते मंगलबार जनकपुर धाममा सम्पन्न l