माननीय अर्थ मन्त्री युवराज खटिवडा सङ्ग नेपाल नगरपालिका सङ्ग र गाउँपालिका महासङ्ग बाट सयुक्त ध्यानाकर्षण पत्र बुझाउदै

Share

माननीय अर्थ मन्त्री युवराज खटिवडा सङ्ग नेपाल नगर पालिका सङ्ग र गाउँ पालिका महासङ्ग बाट सयुक्त ध्यानाकर्षण पत्र बुझाउदै । चालू आ.व. २०७६/७७ को बिशेष अनुदान र समपुरक अनुदानको बजेत कतौती नगरी आगामी बर्षको लागि सम्झैता भै काम सम्पन्न नभएकाको हकमा बजेत यथावत राखी नगर तथा गाउँपालिका लाई कार्यसम्पादन गर्न सहयोगको लागी अनुरोध गर्दै अर्थ मन्त्रलयमा ।