सुनवर्षी नगरपालिकालाई सामाग्री हस्तान्तरण

Share

संघको केन्द्रीय सचिवालय सदस्य एवं धरान उमनपा उप-प्रमुख श्री मञ्जु भण्डारीज्युबाट सुनवर्षी नगरपालिका, मोरङका प्रतिनिधिज्यूलाई “पीपीई-२ थान, थर्मल गर-१ थान, सर्जिकल मास्क-५०० थान, सर्जिकल ग्लोभ्स-१०० जोर र स्यानिटाइजर-१ लिटर” को प्याक हस्तान्तरण गरिएको छ ।