Quick Links:
नेपाल नगरपालिका संघको ३३औँ स्थापना दिवसको आवसरमा प्रमुख आतिथि सम्मानीय सभामुख डोल प्रसाद अर्यालबाट विमोचन गरिएको Journal of Local Government and Development र Municipal Excellence Award 2082 वितरण कार्यक्रमको झलकहरु ।