आपसी सिकाइ अनुभवमा आधारित विधि भएको हुंदा यसमा गरिने छलफलका विषयहरू आपसी महच्वका हुने गर्दछन्। एकआपसमा भएका असल अभ्यास तथा समस्याहरूको विषयमा छलफल गर्दा सहभागीहरू लाभान्वित हुने हुंदा यो विधि स्थानीय तहहरूमा लोकप्रिय भएको पाइन्छ। यो विधि सञ्चालन गर्दा सर्वप्रथम समस्याको पहिचान गर्ने गरिन्छ।