Updates

प्रदेश १ मा स्वास्थ्य सामग्री बितरण कार्यक्रम समापन

प्रदेश १ मा स्वास्थ्य सामग्री बितरण कार्यक्रम समापन भएको छ । प्रदेश समिति संयोजक एवं इलाम नगरपालिका प्रमुख श्री महेश बस्नेतज्यूले सूर्योदय नगरपालिका प्रमुख श्री रण बहादुर राईज्यूलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरी उक्त कार्यक्रम समापन गर्नु भएको हो ।

होनहार मेयरको अवसान !

होनहार मेयरको अवसान !

PSA in Budget Making Process of Local Government. (Video)

देवदह नगर-प्रमुखलाई दिइएको धम्कीप्रति नगरपालिका संघको ध्यानाकर्षण

देवदह नगर-प्रमुखलाई दिइएको धम्कीप्रति नगरपालिका संघको ध्यानाकर्षण

सुदूरपश्चिम प्रदेश सरकारका माननीय आर्थिक मामिला तथा याेजना ज्युलाई स्थानीय सरकारका संघ महासंघको तर्फबाट ज्ञापनपत्र पेश गर्दै ।

सुदूरपश्चिम प्रदेश सरकारका माननीय आर्थिक मामिला तथा याेजना ज्युलाई स्थानीय सरकारका संघ महासंघको तर्फबाट ज्ञापनपत्र पेश गर्दै । चालू आ.व. मा सम्पन्न हुन नसकेका बिशेष र समपुरक अनुदान अन्तरगतका आयाेजनाकाे स्राेत सुनिश्चितताका लागि आग्रह ।

संघको कार्यकारी निर्देशक श्री कलानिधि देवकोटा ज्यूसंग गरिएको संवाद आजको कारोवार दैनिकमा ।

कोरोना नियन्त्रणका विषयमा नगरपालिका संघ सुदूरपश्चिम प्रदेशले गर्यो मुख्य मन्त्री भट्टसँग छलफल

कोरोना नियन्त्रणका विषयमा नगरपालिका संघ सुदूरपश्चिम प्रदेशले गर्यो मुख्य मन्त्री भट्टसँग छलफल

जनप्रतिनिधिको असहमति

राष्ट्रिय र प्रदेश समन्वय परिषदमा मनोमानी प्रतिनिधित्व गराउनु खेदजनक

राष्ट्रिय र प्रदेश समन्वय परिषदमा मनोमानी प्रतिनिधित्व गराउनु खेदजनक

आयोजना कार्यान्वयनको म्याद थप वा श्रोतको सुनिश्चितता गरिदिने सम्बन्धमा