Updates

‘जनताको सेवामा उत्रिनुपर्छ’ (भिडियाेसहित)

आगामी बजेट कोभिडजस्ता महामारी संक्रमक रोगसँग जुध्नलाई प्राथमिकतामा राखेर पार्नुपर्छ

स्वास्थ्य संकटकाल लगाउन नेपाल नगरपालिका संघको अपिल, संकटकाल नलगाए अवस्था भयावह हुने चेतावनी

स्थानीय तहको चार वर्ष : विकास निर्माण महत्त्वपूर्ण उपलब्धि

स्वास्थ्य संकटकाल घोषणा गरेर अतिरिक्त बजेट दिन नगरपालिका संघको माग

तत्काल स्वास्थ्य संकटकाल घोषणा गर्न नगरपालिका संघको माग

कोरोना महामारी नियन्त्रण गर्न नसके विकराल स्थिति आउन सक्ने भन्दै तत्काल संकटकाल घोषणा गर्न नेपाल नगरपालिका संघले माग गरेको छ । संघका अध्यक्ष अशोककुमार ब्याञ्जुले स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई ध्यानाकर्षण पत्र लेख्दै यस्तो माग गरेका हुन् ।

निर्वाचनअघि नै सिमाना हेरफेर गर्न स्थानीय तहको माग

स्थानीय तहको निर्वाचन अवधि सकिन एक वर्ष मात्र बाँकी रहेकाले तत्काल कारबाही अगाडि बढाउन मन्त्रीलाई पत्रमार्फत् गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जु श्रेष्ठले संयुक्त रुपमा ध्यानाकर्षण गराएका हुन् ।

संघले गरीरहेका कार्यहरू बारे जानकारी दिंदै कार्यकारी निर्देशक कलानिधि देवकाेटाकार्यक्रम : स्थानीय सराेकार, नेपाल टेलिभिजन

विद्यालय बन्द गर्ने जिम्मेवारी स्थानीय तहकै हो : गाउपालिका महासंघ र नगरपालिका संघ

‘विद्यालय बन्द गर्ने जिम्मा स्थानीय तहलाई देऊ’