नगर सरकारहरुमा जलबायु परिवर्तनका मुद्दा
काठमाडौं । स्थानीय तहमा जलबायु परिवर्तन र बिकासका अन्तर सम्बन्ध, प्रभाव र असर सम्बन्धि ज्ञान, अनुभव तथा असल सिकाइ आदान गर्न सोमबारबाट क्लाइमेट एण्ड डिभलपमेन्ट नलेज नेटवर्क परियोजना शुरु गरिएको छ । लोकल गभर्मेन्ट फर सस्टेनेबिलिटी (इक्ली) को आयोजना र नेपाल नगरपालिका संघको संयोजनमा शुरु भएको परियोजनामा जलबायु परिवर्तन व्यवस्थापनका लागि स्थानीय तहहरुमा भएका असल […]