स्वच्छ नेपाल अभियान दशक घोषणा गर्न आग्रह ; मेयरहरु आफ्नो नगरलाई प्रदूषणरहित स्वच्छ राख्न प्रतिबद्ध
काठमाडौं, ५ मंसिर । स्वास्थ्य र सरसफाईसम्बन्धी जनचेतना अभिबृद्धिसहित प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपाललाई पर्यटकको आकर्षण र सुरक्षित आवास योग्यमुलुक बनाउन सरोकारवालाहरुले सरकारसंग स्वच्छ नेपाल अभियान दशक घोषणा गर्न आग्रह गरेका छन् । विश्व शौचालय दिवस(वल्र्ड ट्वाईलेट डे) नोभेम्बर १९ का अवसरमा राजधानीमा आयोजित एक वेबिनारका वक्ता र सहभागीहरुले सो आग्रह गरेका हुन् । खानेपानी तथा […]