MuAN in media

खोपका लागि नगरपालिका संघद्धारा अन्तर्राष्ट्रिय साझेदारलाई पत्राचार

नगरपालिका संघद्धारा खोप खरिदका लागी स्वास्थ्यसँग अनुमति

स्वास्थ्य मन्त्रालयसंग नगरपालिका संघले माग्यो खोप खरिदका लागी अनुमति

http://sunaulonepal.com/content/39118?fbclid=IwAR0FXmNPEUh91XvlxdAhOH4XAcd7UcIniAy44w3MvyHMqf4Ros6Cb6E-jjw

स्थानीय सरोकार

‘जनताको सेवामा उत्रिनुपर्छ’ (भिडियाेसहित)

स्वास्थ्य संकटकाल लगाउन नेपाल नगरपालिका संघको अपिल, संकटकाल नलगाए अवस्था भयावह हुने चेतावनी

स्वास्थ्य संकटकाल घोषणा गरेर अतिरिक्त बजेट दिन नगरपालिका संघको माग

तत्काल स्वास्थ्य संकटकाल घोषणा गर्न नगरपालिका संघको माग

कोरोना महामारी नियन्त्रण गर्न नसके विकराल स्थिति आउन सक्ने भन्दै तत्काल संकटकाल घोषणा गर्न नेपाल नगरपालिका संघले माग गरेको छ । संघका अध्यक्ष अशोककुमार ब्याञ्जुले स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई ध्यानाकर्षण पत्र लेख्दै यस्तो माग गरेका हुन् ।

निर्वाचनअघि नै सिमाना हेरफेर गर्न स्थानीय तहको माग

स्थानीय तहको निर्वाचन अवधि सकिन एक वर्ष मात्र बाँकी रहेकाले तत्काल कारबाही अगाडि बढाउन मन्त्रीलाई पत्रमार्फत् गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जु श्रेष्ठले संयुक्त रुपमा ध्यानाकर्षण गराएका हुन् ।