समानीकरण अनुदान कटौतीको बिरोधमा स्थानीय सरकारका संघ/महासंघ द्वारा जारी संयुक्त प्रेस विज्ञप्ति
नेपाल सरकारले हालै मात्र समानीकरण अनुदान कटौती गरेको विषयमा नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपालद्वारा जारी संयुक्त प्रेस विज्ञप्ति देहायअनुसार रहेका छन्। १. तेस्रो किस्तामा विनियोजित २५% निकासा हुनुपर्नेमा २०.४३% मात्र निकासा हुने व्यवस्था गरिएकोमा आपत्ति। २. संसदबाट स्वीकृत बजेट कटौती नगर्ने निर्णय, अर्थमन्त्रीको प्रतिबद्धता र अन्तरसरकारी वित्त परिषद्को निर्णयविपरीत अनुदान कटौती गरिएकोमा […]