Notices

स्थानीय तहहरुबाट विदेश प्रयोजनको लागि जारी हुने अंग्रेजी भाषा सिफाररि सम्बन्धमा

SESP कार्यान्वयन सहजीकरण अन्तरक्रिया हाल ‘स्थगित’ भएको बारे

यही माघ २७ गते विद्यालय शिक्षा क्षेत्र योजना (SESP) सम्बन्धि होटेल सितासरण,जनकपुरमा हुने भनि पत्राचार भएको कार्यक्रम बिशेष कारणबस हाल स्थगन भएको जानकारी गराउन चाहान्छौ । नेपाल नगरपलिका संघ

उत्कृष्ट नगरपालिका पुरस्कृत बारे

पत्राचार

२०८२ असार मसान्त भित्र बजेट पेश गर्न नसकेका नगरपालिकाहरुको बिवरण

नेपाल नगरपालिका संघ र ReMi/Helvetas Nepal-बीच Reintegration of Returnee Migrant Workers परियोजना संचालनका लागि सम्झौता पत्रमा हस्ताक्षर

नेपाल नगरपालिका संघ र Helvetas Nepal बीच वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरुको पुन स्थापना सम्बन्धी Returnee of Migrant (ReMi) परियोजना संचालनका लागि सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । यस परियोजानले बिशेषत श्रम रोजगार, पुन:स्थापना र आप्रवासीको सवालमा तिनै तहका सरकार, निजि क्षेत्र र अन्य सरोकारवाला निकाय बीच नीतिगत बहस पैरवी गर्नेछ भने यस विषयमा स्थानीय सरकारको […]

MuAN सामुहिक कार्य अभ्यास (Team Building Exercise)

नेपाल नगरपालिका संघले सामुहिक कार्य अभ्यासको निरन्तरता अनुरुप संघका कार्यकारी निर्देशकको अध्यक्षतामा मिति २०८२ असार १५ गते संघका कर्मचारीहरु र विषयगत विज्ञहरुको उपस्थितिमा हात्तिवन रिसोर्टमा १ दिने आवासीय कार्यक्रम सम्पन्न गरेको छ । कायक्रमका अध्यक्षले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै संघको संस्थागत क्षमता अन्तर्गत हरेक वर्ष यस किसिमको कार्यक्रम आयोजना गरिंदै आएको र यस्ता सामुहिक […]

विद्यालय शिक्षा क्षेत्र योजना (SESP) कार्यन्वयनका सम्बन्धि अन्तरक्रिया कार्यक्रम

शिक्षा तथा मानव श्रोत विकास केन्द्रको सहयोग तथा नेपाल नगरपालिका संघद्वारा आयोजना गरिएको प्रदेशस्तरिय विद्यालय शिक्षा क्षेत्र योजना (SESP) कार्यन्वयनका लागि सहजीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम मिती २०८२/०२ /७ गते बागमती प्रदेशको हेटौडा, २०८२/०२ /१२ गते लुम्बिनी प्रदेशको कपिलवस्तु र २०८२/०२ /२३ गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको छ । विभिन्न स्थानमा भएको कार्यक्रममा ६५ नगरपालिकाहरुको सहभागिता […]

विद्यालय शिक्षा क्षेत्र योजना (SESP) कार्यान्वयनको लागि नेपाल नगरपालिका संघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमी भक्तपुर बिच समझदारी पत्रमा हस्ताक्षरसमझदारी पत्रमा हस्ताक्षर

विद्यालय शिक्षा क्षेत्र योजना (SESP) कार्यान्वयनको लागि सहजीकरण” कार्यक्रम सञ्चालन गर्नको लागि नेपाल नगरपालिका संघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमी भक्तपुर बिच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । २०८२ बैशाख २१ गते मानव श्रोत विकास केन्द्रका उप महानिर्देशक महेन्द्र पराजुली र संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा […]