Notices

MuAN र GIZ बीच स्वास्थ्य क्षेत्र सुदृढीकरण परियोजनाका लागि समझदारीपत्रमा हस्ताक्षर

नेपालमा स्थानीय तहमार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह सुदृढ गर्ने उद्देश्यका साथ नेपाल नगरपालिका संघ (MuAN) र जर्मन विकास संस्था (GIZ)  नेपाल बीच “Strengthen Health Sector Strategy II” परियोजनाको कार्यान्वयनका लागि १८ महिनाको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। सम्झौताअनुसार GIZ ले  सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तिनवटा (नेपालगन्ज उप-महानगरपालिका, त्रिवेणी र पन्चदेवल विनायक नगरपालिका) नगरपलिकाहरुमा स्वास्थ्य […]

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

हार्दिक बधाई सहित थप सफलताको शुभकामना !

संघका अध्यक्ष LISA मा उत्कृष्ट । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्थानीय सरकार संस्थागत क्षमता मुल्यांकन (LISA)को नतिजामा आर्थिक वर्ष २०७९/०८० का लागि ९२.५ नम्बर सहित प्रथम स्थान हाँसिल गर्न सफल निलकण्ठ नगरपालिका, धादिङ, ९२ नम्बर सहित देस्रो स्थान हाँसिल गर्न सफल रूपन्देहीको तिलोतमा नगरपालिका र ९१.५ नम्बर सहित तेस्रो स्थान हाँसिल गर्न सफल […]

केन्द्रीय महिला विभाग बैठक तथा संघको ३१औं स्थापना दिवस समारोह बारे

कार्य समिती बैठक/ ३१औं स्थापना दिवश समारोह – कार्य समिति सदस्य

उत्कृष्ट नगरपालिका पुरस्कार फारम भर्ने म्याद थप गरिएको बारे – सम्पूर्ण नगरपालिका

आवश्यक तथ्याङ्क तथा विवरण उपलब्ध गराई दिनु हुन – सम्पूर्ण महानगर/उप–महानगर र नगरपालिकाहरु

उत्कृष्ट नगरपालिका पुरस्कार बारे- सम्पूर्ण नगरपालिका

नगरस्तरीय समाबेशी सरसफाई तालिम तथा प्रदेश समितिका बैठक बारे