वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरुको पुनस्थापना Returnee of Migrant (ReMi) परियोजना

नेपाल नगरपालिका संघ र ReMi / Helvetas Nepal बीच वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरुको पुन स्थापना सम्बन्धी Reintegration of Returnee Migrant Workers (ReMi) परियोजना संचालनका लागि सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । यस परियोजनाले बिशेष गरी श्रम रोजगार, पुन:स्थापना र आप्रवासीको सवालमा तिनै तहका सरकार, निजि क्षेत्र र अन्य सरोकारवाला निकाय बीच नीतिगत बहस, पैरवी गर्नेछ भने यस विषयमा स्थानीय सरकारको क्षमता विकास गरी सेवा प्रणाली सुदृधि गर्ने छ l हालका लागि कोशी प्रदेश र मधेश प्रदेश लक्षित यस कार्यक्रम जुलाई २०२५ देखी २०२६ जुलाई सम्म पहिलो फेजको रुपमा संचालन भइरहेको छ l

Project Information

Project Timeline
-
Project Locations
Project Status
Ongoing
Budget

Project Partners

Share